समाज

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडाैं , २९ माघ । काठमाडौंबाट चितवनका लागि छुटेको बा ५ च ६८४४ नम्बरको कारले धादिङको गजुरीमा ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । कारले गजुरीको बाटामा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिँदा अन्य चार जना घाइते भएका छन् । कारको ठक्करबाट गजुरी–१ की १९ वर्षकी सपना लामाको ज्यान गएको इलाका प्रहरी कार्यालय […]

२०७२ माघ २९ गते, शुक्रबार

विश्व रेडियो दिवस विषेश कार्यक्रम गरि मनाइदै

काठमाडौ, २८ मघ । सामुदायिक रेडियो प्रसारक संघले विश्व रेडियो डेका सन्दर्भमा आजदेखि कार्यक्रम सुरु गरेको छ । यसपटकको विश्व रेडियो दिवस डे फरक शैलीमा मनाइने भएको छ । आज काठमाडौमा देशका विभिन्न जिल्लाबाट आएका रेडियोकर्मीहरुसँग विषेश अन्तक्र्रिया हुँदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । त्यसै […]

२०७२ माघ २८ गते, बिहीबार

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, २६ माघ ।सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकास्थित दुहवी बजारमा स्कुटर र ट्र्याक्टर जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गएराति भएको दुर्घटनामा स्कुटरमा यात्रारत शनिश्चरेपथरी नगरपालिका–१२ का २५ वर्षीय प्रविण कटवाल र विराटनगर उपमहानगरपालिका–१५ निवासी ३० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । को ४ प ३३३६ नंको स्कुटर […]

२०७२ माघ २६ गते, मंगलवार

अर्को सातावाट पेट्रोल सहजै पाईने

काठमाडौं, २६ माघ । नेपाल आयल निगमले अर्को सातावाट पेट्रोल सहजै पाईने बताएको छ । वीरगञ्ज नाका खुलेपछि इन्धन आपूर्ति सहज हुदै गएको छ । हिजोमात्र रक्सौल डिपोले झण्डै ४ लाख लिटर तेल दिएको छ । अब अर्को साताबाट नियमित रुपमा तेल बाँड्न सकिने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘एक हप्तापछि नै सबै […]

२०७२ माघ २६ गते, मंगलवार

आज सोनाम ल्होछार

काठमाडौं, २६ माघ । आज सोनाम ल्होछार , तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्षको माघ शुक्ल प्रतिपदामा मनाइने यस पर्वलाई बौद्ध धर्मावलम्बीले नयाँ वर्षका रुपमा लिने गर्छन् । ल्होछार पर्वका अवसरमा काठमाडौंको टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यो पर्व नेपाल लगायत चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्याण्ड, भुटान, जापान लगायतका […]

२०७२ माघ २६ गते, मंगलवार

योरुनाको हत्यारा सार्बजनिक

काठमाडौं, २५ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१५ की १८ वर्षीया योरुना ‘नेहा’ पुनको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भनिएका पोखरा–९ नयाँबजारका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई सार्वजनिक गरेको हो । योरुनाको घरनजिकै हत्या गरी फालिएको अवस्थामा माघ १९ गते […]

२०७२ माघ २५ गते, सोमबार

भोलिदेखि मौसम सफा हुने

काडमाडौं,२५ माघ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखिनै पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम तथा मध्य क्षेत्रका केही ठाउँमा झरी पर्ने जनाएको छ । पश्चिमी वायु पूर्वतर्फ गइरहेकाले त्यस क्षेत्रको मौसम पनि बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुरमा अर्यालले बताए । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली […]

२०७२ माघ २५ गते, सोमबार

आजवाट भ्यालेन्टाइन सप्ताह

काठमाडौं, २४ माघ । आज ७ फेब्रुअरी, आजवाट भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आजबाट एक सातासम्म आआफ्नो भावना व्यक्त गर्नका लागि सबैभन्दा राम्रो मानिन्छ । यसैक्रममा आज रोज–डे को रुपमा मनाउने चलन छ । यो साताभर हरेक दिन आफ्नो भावना व्यक्त गर्ने अलग अलग तरिका छन् । अचेल युवा पुस्तामा भ्यालेन्टाइन साता निकै लोकप्रिय […]

२०७२ माघ २४ गते, आईतवार

केही प्रहरीका कारण संगठनकै बदनामः अर्याल

काठमाडौं, २३ माघ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही प्रहरीले सङ्गठनलाई बदनामी गराएको भन्दै एक, दुई जनाका कारण सङ्गठनलाई त्यो रुपमा नहेर्न आग्रह गरेका छन । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित चौँथो वृहत रक्तदान तथा नवनिर्मित प्रहरी परिवार आवास गृहको उद्घाटन गर्दै उनले चितवन, काठमाडाँैं र ललितपुरमा प्रहरीका निरीक्षक र प्रहरी नायब उपरीक्षकबाट […]

२०७२ माघ २३ गते, शनिबार

अब जन्मकैद ३० वर्ष

काठमाडौ, २३ माघ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित विधेयकले जन्मकैद सजाय २० बाट ३० वर्ष पुर्‍याउन प्रस्ताव अघि सारेको छ। विधायन समितिमा छलफलमा रहेको उक्त विधेयक व्यवस्थापिका संसदबाट पास भए जन्मकैद पाएका व्यक्तिले १० वर्ष बढी जेल सजाय भोग्नुपर्नेछ। फौजदारी कसुरसम्बन्धी प्रचलीत कानुन संशोधन र एकीकरण विधेयकमार्फत जन्मकैदको दर बढाउन प्रस्ताव अघि सारिएको […]

२०७२ माघ २३ गते, शनिबार