ग्यासमा कालोबजारी गर्ने प्रहरीको फन्दामा
काठमाडौ १५ असोज । खाना पकाउने ग्यासको अभाव देखिएको मौकाको फाइदा उठाउदै कालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर– ६ का ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेको प्रहरीले जनाएको छ । चितवन ग्यास प्रालिका सञ्चालक कृष्णप्रसाद सापकोटाले आफ्नो घरमा ग्यास […]
२०७२ आश्विन १५ गते, शुक्रबार