बस दुर्घटनामा, ६ जनाको मृत्यु
काठमाडौं, १९ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा शनिबार राति रात्री बस दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये चारजनाको मात्र सनाखत भएको छ । सनाखत हुनेमा बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय […]
२०७२ पुष १९ गते, आईतवार