काठमाडौंमा वर्षकै सर्वाधिक चिसो
काठमाडौं,२९ मंसिर । आज बिहान काठमाडौंको आकाश हुस्सूले ढाकिँदा राजधानीवासीले निकै नै चिसो महशूस गरेका छन् । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो दिन भएको छ । जाडो महिना शुरु भएसँगै ओरालो लाग्न थालेको पारो गएराति सबैभन्दा कम अर्थात् ३.४ डिग्री सेल्सियसमा झरेको हो । यद्यपि, काठमाडौंमा आज मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले […]
२०७२ मंसिर २९ गते, मंगलवार