जागिर लगाइदिञ्छु ठगी गर्ने पक्राउ
काठमाडौं, २६ असार । महानगरीय अपराध महाशाखाले विभिन्न मन्त्रालयमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम लिएर ठगी गर्दै आएका एकजनालाई पक्राउ गरेको छ । ठगी आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ गोलढुंगा बस्ने ४२ वर्षीय रामकुमार चापागाईलाई शुक्रबार पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिन्छु भन्दै काठमाडौं महानगरपालिका–१६ बस्ने सृष्टि रन्जीतबाट २५ हजार रुपैयाँ […]
२०७२ असार २६ गते, शनिबार