रकम दोब्बर बनाइदिन्छौं भन्दै ठग्दै
काठमाडौँ । ‘तपाईंसँग भएको पैसा दोब्बर बनाइदिन्छु’ भन्दै रु पाँच लाख ठगी गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित डिम्पल थापाको पसलमा तपाईंको पसलमा भएको पैसा दोब्बर बनाइदिन्छौँ भन्दै ठगि गर्ने काठमाडौँ महानगरपालिका–५ का ज्ञानबहादुर क्षेत्री, तेह्रथुम जलजले गाविसका शिव भुर्लाकोटी, झापा दमक नगरपालिका–१३ की ६३ वर्षीया सीतादेवी ढकाललाई महानगरीय प्रहरी […]
२०७२ श्रावण ७ गते, बिहीबार