सञ्चारिका समूह १९ औँ वार्षिकोत्सव मनाउदै
काठमाडौ, २१ भदौ । सञ्चारिका समूहको आज छैटौँ महाधिवेशन तथा १९ औँ वार्षिकोत्सव हुँदैछ । वार्षिकोत्सवका अवसरमा समूहले महिलाका क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीलाई पुरस्कृत गर्दैछ । २०७१ सालको सञ्चारिका समानता पुरस्कारबाट पत्रकार तुुफान न्यौपाने र मीना शर्मालाई सम्मान गरिने समूहले जनाएको छ । यस्तै स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कार २०७१, सुनसरीकी पत्रकार लक्ष्मी दर्नाललाई […]
२०७२ भाद्र २१ गते, सोमबार