एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठको निधन
काठमाडौं, ३० जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ । शुक्रबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा करेन्ट लाग्दा उनको निधन भएको हो । करेन्ट लागेपछि उपचारका लागी अल्का अस्पताल लगिएको श्रेष्ठलाई अस्पतालमा मृत घोषण गरिएको हो ।शुक्रवार मात्र नयाँ घर सरेका श्रेष्ठलाई बिजुलीको लाईन मिलाउने क्रममा करेन्ट लागेको थियो […]
२०७२ जेष्ठ ३० गते, शनिबार