भूकम्पबाट ४ लाख ६९ हजार ५३९ घर तथा भवनमा क्षति
काठमाडाैँ, २४ जेठ । नेपाल प्रहरीका अनुसार बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट साढे चार लाखभन्दा बढी घर, भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । भूकम्पबाट पूर्ण तथा आंशिक क्षति पुगेका भौतिक संरचनाहरुको संख्या ४ लाख ६९ हजार ५३९ रहेको छ। क्षति पुगेका घर तथा भवनमा उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम […]
२०७२ जेष्ठ २४ गते, आईतवार