दोलखाली चेलीहरुद्वारा माथिल्लो तामाकोशीको शेयर माग
काठमडौँ । दोलखा जिल्लाबासीका लागि माथिल्लो तामाकोशी आयोजनाले जारी गर्न लागेको शेयरमा दोलखाली छोरीहरुमाथि अन्याय भएको भन्दै महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् ।त्यसक्रममा उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्लाका राजनैतिक दलका महिला संगठन, विभिन्न क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थासँग आवद्ध २१ महिला अधिकारकर्मीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो […]
२०७१ पुष ७ गते, सोमबार