असोज १ गतेदेखि विशेष सुरक्षा व्यवस्था
काठमाडौ, २८ भदौ ।सरकारले चाडपर्व लाई लक्षित गरी असोज १ गते देखि विशेष सुरुक्षा योजना लागू गर्ने तयारी गरेको छ । त्यसकालागि काठमाडौ उपत्यका सहित सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । हरेक वर्ष चाडवाडको समय नजिकिँदै गर्दा चोरी र लुटपाटको घटनावृद्धि हुने भएकाले त्यस्ता घटनाहरू नघटोस् भनेर सुरक्षा व्यवस्था कडा बनाउने […]
२०७१ भाद्र २८ गते, शनिबार