गरिबमारा गरिबी निवारण कोषका कर्मचारीहरु
काठमाडौ, २९ फागुन। गरिबी निवारण कोषका कर्मचारीहरुले यातायत खर्चका नाममा फर्जी बिल पेस गरेर रकम दुरुपयोग गरेको भेटिएको छ । जिल्ला भ्रमणका नाममा उनीहरुले सवारी साधन रिजर्भ गरेको देखाई लाखौंको नक्कली बिल बनाएका हुन् ।प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त बिवरण अनुसार कार्य प्रवन्धक विक्रम कार्कीले काठमाडौं सिन्धुली यात्राको बिलमा एक लाख १८ हजार रुपैयाँ भुक्तानी लिएका […]
२०७१ फाल्गुन २९ गते, शुक्रबार