समाज

कपास उद्योगमा भिषण आगलागी

काठमाडौं, २५ माघ । भक्तपुरको बालकोटस्थित कालिञ्चोक कपास उद्योगमा हिजो साँझ लागेको आगो निभाउन जादै गरेको दमकल काठमाडौंको तीनकुनेमा दुर्घटना हुँदा खानेपानीका कर्मचारी रञ्जित श्रेष्ठको मृत्यु भएको छ ।अन्य ४ जना दमकलका कर्मचारी घाइते भएका छन् । विद्युत सर्ट हुँदा अनन्तलिंगेश्वर नगरपालिका वडा नम्बर ९ स्थित जितबहादुर खड्काको तीन रोपनी क्षेत्रफलमा फैलिएको कपास उद्योगमा आगो […]

२०७१ माघ २५ गते, आईतवार

सीमास्तम्भको मर्मत कार्य फागुनबाट

काठमाडौ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ ।नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११÷१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो ।उक्त बैठकले झापाका ११८ किलोमिटर, मोरङको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ […]

२०७१ माघ २३ गते, शुक्रबार

अब मौसम सफा रहने

काठमाडौं,२१ माघ ।काठमाडौं उपत्यकासहित देशभरको मौसम बुधबार सफा रहने छ । मंगलबार बेलुकी देशका धेरै ठाउँमा पानी परेपनि बुधबार भने मौसम सफा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले पुर्वी भागमा सामान्य बादल लागेको छ । पश्चिमी हिमाली क्षेत्रमा आँशिक बादल लागेको छ । अहिले बादल लागेपनि दिउँसो मौसम सफा हुँदै […]

२०७१ माघ २१ गते, बुधबार

आज स्वस्थानी व्रतकथाको साङ्गे

काठमाडौ, २० माघ । गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरी लगायतका सामग्रीका साथै विभिन्न फलफूल […]

२०७१ माघ २० गते, मंगलवार

ग्यासको हाहाकार कायमै

काठमाडौ, १९ माघ ।मुलुकभर खाना पकाउने ग्यासको अभाव हुनुमा सरकार दोषी देखिएको छ । दुई वर्षदेखि मागअनुसार ग्यासको आपूति नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको नेपाल आयल निगमले स्वीकारेको छ । निजी क्षेत्रले ग्यासको उपभोग वृद्धिदरसँगै ग्यासको कोटा बढाउन माग गरे पनि सरकारले बेवास्ता गर्दै आएको छ ।नेपाल आयल निगमका अनुसार सन् २०१३ देखि नै ग्यास […]

२०७१ माघ १९ गते, सोमबार

मापसे कारबाहीमा ७० हजार परे

काठमाडौ, १८ माघ । उपत्यकामा मादक पदार्थ सेवन कारबाहीबाट लाइसेन्समा एउटा प्वाल पर्ने चालक संख्या ६९ हजार ६ सय ९१ पुगेको छ । ९९ जना चालकको लाइसेन्स निलम्बनमा परेको छ । ट्राफिक प्रहरीले १७ मंसिर ०६८ मा उपत्यकामा मापसे चेकजाँच सुरु गरेको थियो । मापसे कारबाही सुरु भएको करिब एक वर्षपछि लाइसेन्समा प्वाल पार्ने नियम […]

२०७१ माघ १८ गते, आईतवार

प्रत्येक वर्ष एक हजार नयाँ घर थप

काठमाडौं । विराटनगर उपमहानगरपालिकामा छ वर्षको अवधिमा छ हजार ५८३ घर थपिएका छन् ।उपमहानगरपालिकामा आव २०६५/६६ देखि २०७०/७१ सम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा उक्त सङ्ख्यामा घर थपिएका हुन् । उपमहानगरपालिकाका अनुसार नक्सा पास भएर बर्सेनि एक हजारभन्दा बढीले नक्सा पास गरी घर बनाउँदै आएका छन् । स्वीकृति नलिई घर निर्माण गर्नेको सङ्ख्या पनि त्यति नै छ […]

२०७१ माघ १८ गते, आईतवार

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं ।यातायात व्यवस्था विभाग परिसरमा बसेर नक्कली सवारी अनुमती पत्र -लाइसेन्स) बनाउँदै आएको एक गिरोह पक्राउ परेको छ । ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सो गिरोहलाई र्सार्वजनिक गरेको छ । महाशाखाको एक टोलीले बिहीबार उनीहरुलाई यातायात व्यवस्था विभागको कार्यालय अगाडि नै पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा काठमाडौंको सुन्डोल गाविस वार्ड […]

२०७१ माघ १७ गते, शनिबार

आगलागीमा परि परिवार नै सखाप

काठमाडौँ, १६ माघ। । आगलागीमा परी काभ्रेको पनौती नगरपालिका–१० सुन्थानमा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् ।गएको मध्यरातमा स्थानीय विनोद केसीको घरमा आगलागी भएको हो । आगलागीमा परी घरधनी ३८ बर्षका केसीसहित उनकी श्रीमति अन्दाजी ३५ बर्षीया भगिरथी केसी र ९ बर्षिय छोरा विपिन केसीको मृत्यु भएको हो । राती १ बजेतिर स्थानीयबासीले केसीको […]

२०७१ माघ १६ गते, शुक्रबार

यस्तो पो जोडी

काठमाडौं, १५ माघ । बैबाहिक जीवनमा श्रीमान्–श्रीमतीको पहिलो वाचा नै सँगै मर्ने सँगै जिउने हुन्छ । यस्तो अवसर थोरै मान्छेले मात्र पाउँछन् । तर,सूर्योदयो नगरपालिका–९ गहिरीगाउँमा भने यस्तै अनौठो संयोग भएको छ । विवाहपछि ७० वर्षभन्दा लामो समय सँगै बिताएका एक दम्पती दुई घन्टाको अन्तरमा संसारबाट बिदा भए । उनीहरुको मृत्यु आफैंमा दुःखद् संयोग हो […]

२०७१ माघ १५ गते, बिहीबार