समाज

एभरेष्ट होटलमा आगलागी

काठमाडौं, १५ चैत । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ । होटलको भुइतलामा लागेको आगो दुई घण्टामै नियन्त्रणमा लिइएको बानेश्वर प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । होटलभित्र लागेको आगो धेरै फैलन नपाइ दमकलले निभाएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई आगो लागेपछि होटलमा रहेका पाहुनालाई बाहिर निकालिएको थियो । आगलागीबाट सामान्य […]

२०७१ चैत्र १५ गते, आईतवार

बन्दक तिर्थालुको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं, १४ चैत । तिर्थ यात्राको क्रममा भारतको हरियाण पुगेका २४ नेपाली तिर्थ यात्रीलाई बिना कारण भारतीय प्रहरीले पक्राउ गरेको भन्दै पूर्णब्रह्म कबीर उपासक समाज नेपालले रिहाइको माग गरेको छ । समाजले तिर्थ यात्राका क्रममा बिना कारण भारतीय प्रहरीद्वारा पक्राउ परेका नेपाली तिर्थ यात्रीलाई रिहाइ गर्न पहल गर्न आग्रह गर्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल […]

२०७१ चैत्र १४ गते, शनिबार

आज रामनवमी

काठमाडौं,१४ चैत । आज मुलुकभर रामनवमी पर्व मनाइँदै छ । आसुरी शक्तिको अन्त्यका लागि भगवान् विष्णुको अवतारका रुपमा अयोध्याका राजा दशरथको छोराका रुपमा रामचन्द्र जन्मेको दिन चैत शुक्ल नवमीलाई रामनवमीका रुपमा मनाइने गरिन्छ । भगवान रामलाई पितृभक्ति तथा मातृभक्तिको प्रतिकका रुपमा पनि मानिन्छ । त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी […]

२०७१ चैत्र १४ गते, शनिबार

बहुमूल्य बस्तु भन्दै कागजको बन्डल बेच्ने प्रहरीको फन्दामा

काठमाडौँ ,१३ चैत । बहुमुल्य बस्तु भन्दै रुमालमा पोको पारेको कागजको बण्डललाई बेचेर ठगि गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बज्रवाराही ३ की २५ वर्षकी रुपा के.सी भन्ने रुपा बिडारी र धादिङ थाक्रे ८ का २४ को सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको हो । रुपा र सुरेशसहितको समूहले खासामा लेवर काम […]

२०७१ चैत्र १३ गते, शुक्रबार

दुइ बर्ष धर्ना बस्दापनि माग पूरा भएन

काठमाडौँ, १३ चैत । वृद्धाभत्ता वृद्धि गर्नुपर्नेलगायत विभिन्न आठसूत्रीय माग राखेर विगत २५ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकको माग अहिलेसम्म पूरा हुन सकेको छैन । पच्चीस महिना धर्ना बस्दासमेत आफ्ना मागप्रति सरकार गम्भीर नभएको ज्येष्ठ नागरिकको गुनासो छ । २५ महिना धर्ना बस्दाबस्दै ११ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । ज्येष्ठ नागरिक सङ्घर्ष […]

२०७१ चैत्र १३ गते, शुक्रबार

लोकसेवा आयोगमा पदाधिकारी नियुक्त

काठमाडौँ , १२ चैत । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेका छन् । राष्ट्रपतिले बिहिबार आयोगका अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यहरूमा विन्द्रा हाडा भट्टराई, डा गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रहादेव राय र कृष्णचन्द झालाई नियुक्त गरेका हुन् । गत साता संसदीय सुनुवाइ समितिले उनीहरूको नाम […]

२०७१ चैत्र १२ गते, बिहीबार

आज चैते दशैं

काठमाडौ, १३ चैत । आज चैते दशैं हिन्दु धर्मावलम्बीहरु दुर्गा भवानीको पूजा आराधना गरी मनाउँदै छन् । असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको मानिए पनि आजका दिन देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । आज काठमाडौमा दक्षिणकाली, […]

२०७१ चैत्र १३ गते, शुक्रबार

फर्म हाउसमा आगलागी

काठमाडौं, १२ चैत । पोखराको न्यूरोडमा रहेको डिआईबी फर्म हाउसमा आगलागी हुँदा दुई वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ । रुपा गुरुङको घरमा रहेको गोविन्द अधिकारीको फर्म हाउसमा बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट दुई वटा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । पसलभित्रै राखिएका तीन वटा […]

२०७१ चैत्र १२ गते, बिहीबार

न्यायाधीश बमका मुख्य सुटर पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य अभियुक्त सञ्जय स्माईली मगर साउदी अरबाट पक्राउ परेका छन् । इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिशका आधारमा मगरलाई साउदी प्रहरीले मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी हेमन्त मल्ल ठकुरीले बताए । पक्राउ परेका मगरलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ […]

२०७१ चैत्र ११ गते, बुधबार

अग्निपीडितलाई तत्काल राहत प्रदान गर्ने निर्णय

काठमाडौँ १० चैत । फुङलिङमा भएको आगलागीसम्बन्धी छलफल गर्न मंगलबार बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले तत्काल गर्न सक्ने उद्धार तथा राहत वितरणका विषयमा विभिन्न निर्णयहरु गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डम्वरुप्रसाद निरौलाका अनुसार बैठकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य […]

२०७१ चैत्र १० गते, मंगलवार