भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार नाघ्यो
काठमाडौ, २० वैशाख । विनाशकारी भूकम्पमा परी हालसम्म मुलुकभर ७ हजार ४० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार ३९८ पुगेको छ । भूकम्पका कारण १० हजार ४७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार […]
२०७२ बैशाख २० गते, आईतवार