इद उल फित्र मनाइँदै
काठमाडौँ ,१३ साउन। आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले इद उल फित्र मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ । इद उल फित्रका अवसरमा सरकारले मंगलवार सार्वजनिक […]
२०७१ श्रावण १३ गते, मंगलवार