समाज

आजदेखि इन्द्रजात्रा सुरु

काठमाडौं, ३१ भदौ – आज विहान सवा ७ बजेको साइतमा इन्द्रध्वजोत्थान अर्थात लिंगो ठड्याएपछि विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ । इन्द्रजात्राको मुख्य जात्रा भने बुधबार परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले तोकेको साइत बमोजिम विहान सवा ७ बजे हनुमानढोकाको कालभैरव मुर्ति अगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याइएको छ ।भक्तपुरको नालाबाट ल्याइएको लिंगो गएको शुक्रबार […]

२०७० भाद्र ३१ गते, सोमबार

जिप दुर्घटनामा ३ जनाको मृत्यु

सिन्धुली,३१ भदौ । उदयपुरको घुर्मिबाट काठमाडौं आउँदै गरेको ज १ ज १८९ बुलेरो जीप आज बिहान ४ बजे सिन्धुलीको कुशेश्वर दुम्जा गा बि स वडा न १ सादीडाँडामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । दुर्घटनामा परि ओखलढुंगाकी रिता सार्की, ओखलढुङ्गाकै हरी बहादुर थापा र क्यानम गाबिस ७ […]

२०७० भाद्र ३१ गते, सोमबार

आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ

काठमाडौं , ३० भदौ : नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक ७ घण्टाका दरले लोडसेडिङको गर्ने भएको छ । दैनिक ४ घण्टा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले आजदेखि दैनिक ७ घण्टा लोडसेडिङको मार खेप्नु पर्ने भएको छ ।भारतबाट विद्युत आयात गरिने कुशाहा कटैया प्रशारण लाइनको केवल परिवर्तनको काम थालेपछि लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । दैनिक […]

२०७० भाद्र ३० गते, आईतवार

बरिष्ठ लोक गायक तिर्थ गन्धर्बको निधन

काठमाडौँ, २८ भदौ । बरिष्ठ लोक गायक तिर्थ बहादुर गन्धर्बको गएराति छाउनी अस्पतालमा निधन भएको हो । हिजो बिहान एक्कासी बिरामी भएपछि उनलाइ बानेश्वरस्थित निजामति अस्पतालमा लगिएको थियो ।चिकित्सकहरुले गन्धर्बलाई ह्दयघात भएको बताएपछि निजामति अस्पतालबाट छाउनी लगिएको थियो ।६० वर्षिय गन्धर्ब लामो समय सम्म रेडियो नेपालमा कार्यरत थिए । उनको बल्ल परयो निरमाया माकुरी जालैमा […]

२०७० भाद्र २८ गते, शुक्रबार

काठमाडौं म्याराथन असोज ५ मा

काठमाडौं, २७ भदौ । प्रो स्पोर्ट्स प्रालिको आयोजनामा सातौं रियल काठमाडौं म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । असोज ५ मा हुने सो म्याराथनको सबै १० विधामा मिलाएर कुल नगद पुरस्कार ७ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस म्याराथनलाई नेपालकै ठूलो म्याराथन आयोजना मानिन्छ । डाबर नेपालद्वारा उत्पादित रियल फ्रुट जुसको मुख्य प्रायोजनमा […]

२०७० भाद्र २७ गते, बिहीबार

सभासद्को भत्ता फिर्ता माग्दै आमरण अनसन

काठमाडौं, २४ भदौ। विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ सभासद्ले तलबभत्ता फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल गौरवशाली पार्टीका सचिव बालकृष्ण लम्साल रत्नपार्कस्थित शान्तिबाटिमा सोमबारदेखि आमरण अनशनमा बसेका छन् ।पूर्व सभासद्ले तलबभत्ता फिर्ता नगरे आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा उम्मेदवारी परित्याग गर्ने उनको भनाई छ । गौरवशालीपार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पहिलो संविधानसभामा सहभागी […]

२०७० भाद्र २५ गते, मंगलवार

आज ऋषि पञ्चमी

काठमाडौं, २५ भदौ । आज तीजको अन्तिम दिन भाद्रशुक्ल पञ्चमी अर्थात ऋषिपञ्चमी । हिन्दु महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।खासगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्ह हत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस […]

२०७० भाद्र २५ गते, मंगलवार

छोराछोरी नपढाए सरकारी सुविधाबाट बञ्चित

काठमाण्डौं, २४ भदौ । विद्यालय उमेरका छोराछोरीलाई वा आश्रति बालबालिका विद्यालय भर्ना भई नियमित अध्ययनरत रहेको अवस्थामा मात्र अभिभावकलाई राज्यले सुविधा दिने भएको छ ।सरकारले अध्यादेशमार्फत निःशुल्क तथा अनिवार्य बालअधिकार ऐन जारी गरी छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकलाई सरकारी सुविधाबाट बञ्चित गर्ने तयारी गरेको हो । सरकारले तयारी गरेको मस्यौदामा छोराछोरी नपठाउने अभिभावकलाई विभिन्न प्रकारका सामाजिक […]

२०७० भाद्र २४ गते, सोमबार

आज हरितालिका तिज

काठमाडौं, २३ भदौ – आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिर सहित देशभरका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।विहान ४ बजेदेखि भने पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास […]

२०७० भाद्र २३ गते, आईतवार

स्मार्ट परिचयपत्र वितरणको तयारी

काठमाडौँ । सरकारले यसै आर्थिक वर्षेखि समग्र राष्ट्रिय पहिचान सहितको स्मार्टपरिचयपत्र वितरण सुरु गर्न तयारी थालेको छ । नागरिकताले समग्र राष्ट्रिय पहिचान सहितको कानुनी दस्तावेजको प्रतिनिधित्व गर्न नसकेपछि एउटै परिचयपत्रमा नागरिकका सबै परिचय समावेश गरेर स्मार्टपरिचय पत्र वितरणको तयारी भएको हो । नेपाली नागरिकतामा नागरिकका व्यक्ति तथा जैविक विवरण संग्रह गर्न नसकिएको र व्यक्तिको प्रगतिअनुसार […]

२०७० भाद्र २२ गते, शनिबार