बाघको गणना सुरुबाघको गणना सुरु
काठमाडौ । बाघको संख्या बढाई संरक्षणको दीर्घकालीन योजना कार्यान्वयन गर्न चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटे बाघको गणना सुरु गरिएको छ । निकुञ्जलाई विभिन्न क्षेत्रमा छुट्याएर गणना थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत फणिन्द्र खरेलले जानकारी दिए । उनका अनुसार निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत् त्रिवेणी क्षेत्रबाट पहिलो गणना कार्य थालिएको छ । गणनामा १६० वटा अत्याधुनिक प्रविधिको […]
२०६९ फाल्गुन २० गते, आईतवार