सार्क स्तरीय सरसफाई सम्मेलन सुरु हुदै
काठमाण्डौं,४ कात्तिक । दक्षिण एसियाली राष्ट्रहरुको पाँचौ सरसफाई सम्मेलन आजदेखि सुरु हुदैछ । भक्तपुरलाई खुला दिसा मुक्त जिल्लाको घोषणा गरेपछि सरसफाई सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा. रामबरण यादबले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका एकसय भन्दा बढी, भारतबाट ७०, बंगलादेशबाट ६५, पाकिस्तानबाट ५०, श्रीलंकाबाट ३०, अफगानिस्तानबाट २० भुटानबाट […]
२०७० कार्तिक ४ गते, सोमबार