अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस मनाइदै
काठमाडौं, फाल्गुन १७ । आज अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस,‘तपाइँ विशेष हुनुहुन्छ, म विशेष छु’ भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा बिहान काठमाडौंमा ह्वीलचियर र्याली निकालियो । ‘अपांगगलाई सम्मान गरौ, ह्वीलचियर मैत्री क्षेत्रका लागि सबै लागौं, बसमा ह्वीलचियर चढ्न दिनु पर्यो, भौतिक संरचना सरलीकरण भए ह्वीलचियर प्रयोगकर्ता अरु सवल व्यक्तिभन्दा […]
२०७० फाल्गुन १७ गते, शनिबार