कुष्ठरोग दिवस मनाईंदै
काठमाडौं, १२ माघ – हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । नेपालमा पनि आज ६१ औं विश्व कुष्ठरोग दिवस, भेदभावको अन्त्य र प्रभावितको पुनस्र्थापना, कुष्ठरोग मुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मनाईंदैछ । नेपालमा कुष्ठरोग निवारणको अवस्थामा रहेपनि नयाँ बिरामीहरु देखा पर्दै गएकाले चुनौती थपिँदै गएको चिकित्सकले बताएका छन् […]
२०७० माघ १२ गते, आईतवार
 
                 
                             
                            