पन्ध्र गाविसका एउटै सचिव
काठमाडौँ । कालिकोटमा गाउँ परिषद्पछि १७ औँँ जिल्ला परिषद् सम्पन्न भएपछि घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा सेवाग्राही समस्यामा परेका छन् भने एउटै सचिवले १५ गाविस हेर्नु परेको छ । कालीकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरु एकै समयमा घरबिदामा गएका छन् । जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ […]
२०७० चैत्र २८ गते, शुक्रबार