पाँच न्यायाधीशको समयावधि सकिदै
काठमाडौ,२५ चैत। सर्वोच्च अदालतमा कार्यरत पाँच अस्थायी न्यायाधीशले यसै सातापछि अवकाश पाउने भएका छन् । न्यायपरिषद्ले समयमै उनीहरूको नाम स्थायीका लागि सिफारिस नगरेकाले एक वर्षका लागि अस्थायीमा नियुक्त न्यायाधीशहरू प्रकाश वस्ती, वैद्यनाथ उपाध्याय, ज्ञानेन्द्रबहादुर कार्की, तर्कराज भट्ट र भरतबहादुर कार्की चैत २९ गते बाहिरिने अवस्थामा पुगेका हुन् । ‘त्यसअघि नै उहाँहरूलाई स्थायी गरिसक्नुपथ्र्यो, न्याय परिषद्ले […]
२०७० चैत्र २५ गते, मंगलवार