राहदानी वितरणमा नयाँ प्रविधि
काठमाडौं, ३ वैशाख । परराष्ट्र मन्त्रालयले राहदानीको सहज वितरणका लागि नयाँ प्रविधिको परीक्षण थालेको छ ।राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अहिले डाटा ईन्ट्री गर्न मानवीय शक्ति प्रयोग भइरहेकोमा अब फर्म राखेपछि मेसिन आफैंले डाटा ईन्ट्री गरेर प्रिन्टसम्म पठाउने आइसिआर प्रविधिको परिक्षण भैरहेको छ । त्यस्तै राहदानीको लेमिनेसनपनि ईंकजेट प्रविधि मार्फत हुने भएपछि राहदानी उत्पादन […]
२०७१ बैशाख ३ गते, बुधबार