सवारी जाम हटाउन वैकल्पिक मार्ग
काठमाडौँ ,२१ फागुन । ट्राफिक प्रहरीले नौविसे-नागढुङ्गा सडकखण्डमा भइरहेको सवारी जाम कम गराउन साना सवारीसाधनलाई नुवाकोटको पिपलटार, ककनी हुँदै राजधानी पठाउन थालेको छ ।सडक ममर्तको कारण घण्टौँसम्म हुने सवारी जामलाई कम गराउन विकल्पका रुपमा नुवाकोटको सडक हुँदै सवारीसाधनलाई राजधानी पठाउन थालिएको हो । पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छीबाट पासाङल्हामु मार्गअन्तर्गत पर्ने नुवाकोटको देवीघाट, पिपलटार-ककनी हुँदै […]
२०७० फाल्गुन २१ गते, बुधबार