मनसुन संघारमै
काठमाडौँ, ५ असार । यसवर्षको मनसुन संघारमै आइपुगेको मौसमविदले बताएका छन् ।देशभरको मौसम बदली भएको र शुक्रबार वा शनिबार मनसुन प्रवेश हुने संकेत देखिएको मौसमविद वरुण पौडेलले जानकारी दिए । बंगालको खाडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि तथा पश्चिमी वायु कमजोर बनेपछि मात्र औपचारिक रुपमा मनसुन भित्रिएको घोषणा गरिन्छ ।सामान्यतया जुन १० […]
२०७१ असार ५ गते, बिहीबार