आज हरिशयनी एकादशी
काठमाडौ,२४ असार ।आज हरिशयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी मनाईंदैछ ।आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने चलन छ । पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती […]
२०७१ असार २४ गते, मंगलवार