अन्तर्राष्ट्रिय दूध दिवस मनाइदै
काठमाडौ, १८ जेठ । ‘स्वच्छ दुध पिऔं, स्वास्थ्य र समृद्ध जिवन जिऔं’ भन्ने नाराका साथ आज अन्र्तराष्ट्रिय दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।विश्वमा सन् २००१ देखि यो दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने तीन वर्ष अघिदेखि मात्रै यो दिवस मनाउन सुरु गरिएको हो ।दिवसका अवसरमा राष्ट्रिय दुग्ध बिकास बोर्ड, दुग्ध बिकास […]
२०७१ जेष्ठ १८ गते, आईतवार