आज असार १५ अर्थात दहीचिउरा खाने दिन
काठमाडौँ ,१५ असार। आज असार १५ अर्थात दहीचिउरा खाने दिन । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने चलन प्रचलन छ ।नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । यसैगरी आज असार १५ गते राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘धान खेतीमा आधुनिकिरण […]
२०७१ असार १५ गते, आईतवार