रक्सी चखाउँदा बालकको ज्यान गयो
काठमाडौ, ११ साउन । इलाम चुलाचुली–६ का रक्सी चाख्ने क्रममा बेहोस भएका एक बालकको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको छ । रक्सी खाएर बेहोस भएका रामबहादुर राईका छ वर्षीय छोरा अभिषेक राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो । घर नजिकै खेल्न गएकाबेला बुधबार स्थानीय विष्णु राईले घरमा पकाउँदै गरेको रक्सी बालकलाई […]
२०७१ श्रावण ११ गते, आईतवार