सप्तकोसी ब्यारेजको सबै ढोका खोलिदै
काठमाडौ, १७ साउन । गृह मन्त्रालयले थुनिएको सुनकोसी नदी एकैचोटी खुल्दा सुनसरी-सप्तरी सीमाको महेन्द्र राजमार्गमा रहेको सप्तकोसी ब्यारेजलाई क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजको सबै ढोका खोल्न निर्देशन दिएको छ । उक्त ब्यारेज भारतीय पक्षको नियन्त्रणमा सञ्चालन हुँदै आएको छ । गृह मन्त्रालय विपद् व्यवास्थपन महाशाखाका प्रमुख सह सचिव यादव कोइरालाले सम्भावित खतरालाई हेर्दै सप्तकोसीको बाँध(ब्यारेज) […]
२०७१ श्रावण १७ गते, शनिबार