अख्तियारद्वारा यातायात व्यवस्था विभागमा छापाअख्तियारद्वारा यातायात व्यवस्था विभागमा छापा
काठमाडौं,४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा छापा मारेको छ । अख्तियारको विशेष टोलीले आइतबार दिउँसो छापा मारी कीर्ते काममा संलग्न विभागका पाँच जना अधिकृतसहित सात जना दलाललाई पक्राउ गरेको छ । अख्तियारले करिब आधा ट्रक नक्कली कागजात समेत जफत गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । स्रोतले जानकारी […]
२०७१ जेष्ठ ४ गते, आईतवार