टेलिकम रिचार्ज गर्दा थपिने समय बढायो
काठमाडौं, असार ५ – नेपाल टेलिकमको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा रिचार्ज गर्दा थपिने समय बढाएको छ । यसबाट न्यून महसुल उपभोग गर्ने ग्राहकवर्गलाई एउटै रिचार्जकार्डबाट लामो अवधिसम्म सेवा उपभोग गर्न सहज हुने नेपाल टेलिकमले जनाएको छ । यो सेवा वुधवार अर्थात आज देखि लागू हुने छ । नयाँ व्यवस्था अनुसार पिनलेस रिचार्ज र रिचार्ज […]
२०७० असार ५ गते, बुधबार