आगलागीबाट लाखौको क्षति
झापा, १९ मंसिर । झापाको दमक–१३ स्थित खनाल होेटलमा ग्यास सिलिण्डरबाट कारण आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको छ ।खनाल होटलमा राति १० बजे ग्यासको सिलिन्डरबाट भएको आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको होटल सञ्चालक लोकनाथ खनालले बताएका छन् । दमक नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको खनालले बताउनुभयो ।आगलागीबाट […]
२०७० मंसिर १९ गते, बुधबार