इपीएसको परीक्षा आजबाट
काठमाडौं, २० असोज । रोजगारीमा दक्षिण कोरिया जानका लागि लिइने रोजगार अनुमति प्रणाली -इपिएस) परीक्षा आजवाट सुरु हुँदैछ । परीक्षाका लागि राजधानीमा १७ वटा परीक्षा केन्द्र तय भइसकेको जानकारी बैदेशिक रोजगार विभाग -इपिएस) कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले दिए । उनका अनुसार, एउटा केन्द्रमा हरेक सिफ्टमा बढीमा एक हजार र कम्तीमा चार सयजना परीक्षार्थी सहभागी […]
२०७० आश्विन २० गते, आईतवार