पत्रिकाको कुरा फेसबुकमा हाल्दा जेल!
काठमाडौं,१४ असोज – सम्पादक दिनेश आचार्यलाई सेयरबजार साप्ताहिकमा छापिएको निर्वाण चौधरीसम्वन्धी समाचार फेसबुकमार्फत् सेयर गरेको अभियोगमा विद्धुतीय कारोबार ऐन अनुसार प्रहरीले पक्राउ गरेको छ। २ महिनाअघि चौधरीले आचार्यविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा इन्टरनेटमार्फत् आचार्यले आफ्नो चरित्र हत्या गरेको दावी गर्दै उजुरी दिएका थिए।चौधरीले सो फेसबुकमा सेयर गरिएको पोस्ट लाइक गर्नेलाई समेत कारबाहीको माग गरेका थिए। […]
२०७० आश्विन १४ गते, सोमबार