सभासद्को भत्ता फिर्ता माग्दै आमरण अनसन
काठमाडौं, २४ भदौ। विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ सभासद्ले तलबभत्ता फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल गौरवशाली पार्टीका सचिव बालकृष्ण लम्साल रत्नपार्कस्थित शान्तिबाटिमा सोमबारदेखि आमरण अनशनमा बसेका छन् ।पूर्व सभासद्ले तलबभत्ता फिर्ता नगरे आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा उम्मेदवारी परित्याग गर्ने उनको भनाई छ । गौरवशालीपार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पहिलो संविधानसभामा सहभागी […]
२०७० भाद्र २५ गते, मंगलवार