प्रधानसेनापति भारत जादै
काठमाण्डौ,१३ असोज । प्रधानसेनापति गौरवशमशेर राणा भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणमा त्यसतर्फजाने भएका छन् । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेना सम्मिलित एकीकृत अभ्यासको निरीक्षणका लागि प्रधानसेनापति राणा त्यसतर्फजान लागेका हुन् । सो अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच सहकार्य दुवै सेनाका आफ्ना अनुभव आदानप्रदान तथा सैनिक सहयोग एवं तालिमको […]
२०७० आश्विन १३ गते, आईतवार