आज अन्तर्राष्ट्रिय बाघ दिवस
काठमाण्डौं,१४ साउन । आज जुलाई २९ तारिख अन्र्तराष्ट्रिय बाघ दिबस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बाघ संरक्षणमा जनचेतना अभिबृद्धि गर्नका लागि प्रत्येक जुलाई २९ तारिखमा यो दिबस मनाउने गरिन्छ ।दिवसकै अवसरमा आज दिउँसो राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने बिशेष कार्यक्रममा नेपालमा बाघको नया तथ्याङ सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका […]
२०७० श्रावण १४ गते, सोमबार