समाज

प्रधानसेनापति चिन जाँदै

काठमाडौं, ४ साउन – प्रधानसेनापति गौरवशम्सेर राणा छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जादै छन् ।चिनियाँ मुक्ति सेनाका सेनापति फाँङ फिनझुइको औपचारिक निमन्त्रणामा उहाँ ५ सदस्यीय टोलीको नेतृत्व गर्दे १० दिने भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापतिले चिनियाँ जनमुक्ति सेनाका प्रमुख फङ फेन गुह्वी र चिनियाँ वायुसेनाका प्रमुख […]

२०७० श्रावण ४ गते, शुक्रबार

चुनवाङ नेपालकै पहिलो जातीय छुवाछूतमुक्त गाविस

रुकुम, ३ साउन । रुकुम जिल्लाको चुनवाङ देशकै पहिलो जातीय छुवाछूतमुक्त गाविस घोषणा भएको छ ।चुनवाङ गाविसका कुनै पनि ठाउँमा जातीय विभेद नरहेको भन्दै चुनवाङलाई जिल्लाको पहिलो छुवाछूतमुक्त गाविस घोषणा गरिएको हो ।घोषणासभामा सहभागीले यसअघि नेपालको कुनै पनि गाविसलाई जातीय छुवाछूतमुक्त गाविस घोषणा नगरिएकाले चुनवाङ नेपालकै पहिलो छुवाछूतमुक्त गाविस हुनपुगेको दाबी गरे । गाविसका कुनै […]

२०७० श्रावण ३ गते, बिहीबार

सचिव बढुवा प्रक्रिया सुरु

काठमाडौ , २ साउन – सरकारले रिक्त ६ सचिव पद चाँडै पूर्ति गर्ने भएको छ।भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको पदपूर्ति गर्ने भएको हो। लोक सेवा आयोगको बढुवा समितिको सोमबार राति बसेको बैठकले पाँच सचिवका लागि १५ जना सहसचिवको नाम सिफारिस गरेको छ। लोक सेवाकी अध्यक्ष कयोदेवी यमी, मुख्य सचिव तथा समिति सदस्य […]

२०७० श्रावण २ गते, बुधबार

प्रेसर हर्न बजाउने कारबाहीमा

काठमाडौं, १ साउन – ट्राफिक प्रहरीले गतअसार १८ गतेदेखि हालसम्म काठमाडौं उपत्यकामा प्रेसर हर्न जडान गरी ध्वनी प्रदुषण बढाउने झण्डै १ हजार सवारी साधनलाई कारबाही गरेको छ ।गएको असार १८ गतेदेखि हालसम्म ९ सय ९३ वटा सवारी साधनमा जडान गरेका प्रेसर हर्नका उपकरण समेत झिक्न लगाई १ हजार देखि ५ हजारसम्म जरिवाना गरिएको ट्राफिक प्रहरीले […]

२०७० श्रावण १ गते, मंगलवार

सेनाको पोसाक फेरियो

काठमाडौ, १ साउन- आजदेखि नेपाली सेनाले नयाँ कार्यालय पोसाक लागू गरेको छ । सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाईहरूमा कार्यरतका लागि लागू गरिएको बताइएको छ ।सैनिक स्रोतका अनुसार नयाँ पोसाक आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुनेछ । अन्य चार बार पुरानै पोसाक लगाउने स्रोतले […]

२०७० श्रावण १ गते, मंगलवार

खानेपानी महशुल सतप्रतिशत बृद्धि

काठमाडौ, – काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी महसुल सतप्रतिशत बढएको छ । खानेपानीको गुणस्तर सुधार नगरिकन पानीको महसुल नबढाउने निर्णयको लामो समयदेखि उपभोक्ताले विरोध गर्दै आएका थिए । हालसम्म केयूकेएलले दस हजार लिटरको ७७ रुपैयाँ महशुल कायम गरेको थियो भने अब नयाँ महसुल अनुसार दस हजार लिटर पानीको १ सय ५० रुपैयाँ पर्छ […]

२०७० असार ३१ गते, सोमबार

नाटक महोत्सव सकिदैं

काठमाडौं, ३१ असार । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिने ‘राष्ट्रिय स.गीत तथा नाटक महोत्सव’ आज सकिदैंछ । महोत्सवमा आजपनि चारवटा नाटक मञ्चन हुँदैछ ।आज प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा पोखराको नाटक ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ सो प्रेक्षालयमा ज्ञ बजे किर्तिपुरबाट सहभागी नाटक ‘लाखे क्व थेगुः’ मञ्चन हुने जनाइएको छ । त्यस्तै आजै मण्डला […]

२०७० असार ३१ गते, सोमबार

लोडसेडिङ फेरि घट्यो (तालिकासहित)

काठमाडौं, ३१ असार । नेपाल विद्युत प्राधिकरणले भोलिबाट साविकको लोडसेडिङ तलिकामा केही कटौति गरेको छ । प्राधिकरणले मंगलबारबाट लागू हुनेगरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा २७ घण्टा लोडसेडिङ हुनेछ ।प्राधिकरणले वर्षायाम लागेसँगै जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङ घटाएको जनाएको छ । प्राकिरणका अनुसार अब सातामा ३ […]

२०७० असार ३१ गते, सोमबार

नगर निरीक्षकहरु अख्तियारको फन्दामा

काठमाडौ, ३० असार – काठमाडौं महानगरपालिका पाँच नगर निरीक्षकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति कमाएको अभियोगमा अनुसन्धान थालेको छ । महानगरको पार्किङ, फुथपाथ, होडिङ वोर्ड, अपार्टमेन्ट लगायत मापदण्ड विपरीत बनेका घर निर्माणमा अकुत सम्पति कमाएको अभियोगमा अख्तियारले अनुसन्धान थालेको हो ।नगर निरीक्षक धनपति सापकोटा, विष्णुप्रसाद जोशी, मनोज लामिछाने, दिनेश अर्याल र राजुनाथ पाण्डेमाथि आयोगले […]

२०७० असार ३० गते, आईतवार

सतर्कता केन्द्रको ६ महिने अभियान

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले केन्द्रमा परेका उजुरी छ महिनाभित्र फस्यौट गर्ने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका बारेमा जानकारी दिन केन्द्रद्वारा आयोजित पत्रकारसम्मेलनमा केन्द्रका प्रमुख अधिकृत माधवप्रसाद रेग्मीले सो जानकारी दिँदै भने, ‘अब केन्द्रमा परेका उजुरीलाई फस्यौट गर्न छ महिनाभन्दा पर जाँदैन, यसका लागि केन्द्रले आन्तरिक तयारी पूरा गरेको छ ।’ प्रधानमन्त्री तथा […]

२०७० असार २९ गते, शनिबार