समाज

हिमपहिरोमा परी पाँचको मृत्यु

ताप्लेजुङ – विश्वकै तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा हिमाल आरोहण गरी फर्केका पाँच आरोहीको हिमपहिरोमा परी मृत्यु भएको छ ।हिम पहिरोमा दुई जना हङगेरियन, एक जना कोरियन र दुई जना नेपालीको मृत्यु भएको याम्फुदिन गाविस स्थित याम्फुदिन गेष्ट हाउसका छुरिम शेर्पाले बताए ।जेठ ६ गतेनै मृत्यु भएका उनीहरुको अवस्थाको बारेमा स्थानियले बिहीबार मात्रै सार्वजनिक गरेका हुन् […]

२०७० जेष्ठ ९ गते, बिहीबार

गुरुले शिस्य भगाए

काठमाडौं , आफैले पढाउने विद्यालयकी बालिकालाई भगाउने गोविन्द सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत ठानामौला स्थायी घर भएका २० बर्षिय गोविन्द सुवेदीलाई १४ बर्षिया बालिकासंग बालविवाह गरेको अभियोगमा प्रहरीले वुधवार कुश्माको शिवालय चोकबाट नियन्त्रणमा लिएको हो । म्याग्दीको मुना गाविसमा रहेको धौलागिरी निमाविमा विज्ञान विषय अध्यापन गराउँदै आएका सुवेदीले सोही विद्यालयको कक्षा ८ मा […]

२०७० जेष्ठ ९ गते, बिहीबार

झुटो समाचार फैलाउने पक्राउ

काठमाडौ । हिजो ओखलढुंगाको रानीबनमा हेलिकप्टर दुर्घटना भएको झुटो समाचार फैलाउने रानीबन ५ निवासी राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।दुर्घटनाको समचार बाहिर आएपछि जिल्लादेखि केन्द्रियसम्मको सञ्चार माध्यमसम्म फैलिएको थियो । श्रेष्ठले हेलिकप्टर दुर्घटना भएको झुटो समाचार फैलाएका हुन । झुटो समाचार फैलाउने श्रेष्ठलाई हिजै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको छ । निज श्रेष्ठलाई […]

२०७० जेष्ठ ८ गते, बुधबार

प्रेम गर्दा देश निकाला !

काठमाडौ । गैरदलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा अछाम भैरबस्थान २ का १७ बर्षका महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले यातना दिँदै १० बर्ष नेपाल र्फकन नपाउने उर्दी सुनाएर देश निकाला गरेका छन् । सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्यमकुमारी बिसीसँग प्रेम सम्बन्ध […]

२०७० जेष्ठ ८ गते, बुधबार

गुण्डागर्दीमा डिएसपी

काठमाडौं । जिल्लामा खटाएका प्रहरी प्रमुखले र्सव साधारणलाई आतंकित पारेर मध्य रातमा जनताको घरमा धरपकट गर्ने र बलात्कारको प्रयास गरेको समाचार बारम्बार आइरहंदा पनि आइजीपी कुवेर सिंह रानाले किन उनलाई कारवाही नगरेका होलान् – धादिङको मैदीमा मध्य रातमा मदिरा पिएर र्सवसाधारण जनतामाथि कुटपिट गर्ने बलात्कारको प्रयास गर्ने प्रहरीलाई उल्टै संरक्षण गरेको देख्दा काठमाडौंबाट नजिकै रहेको […]

२०७० जेष्ठ ७ गते, मंगलवार

आज नरिवल जात्रा

काठमाडौं ।रातो मत्स्येद्रनाथको टुप्पोबाट नरिवल खसालेर आज नरिवल जात्रा मनाइदै छ ।बर्षा र सहकालको देवता मानिने मत्स्येद्रनाथको रथलाई तानेर लगनखेलबाट थतिटोल पु¥याइएको थियो । नरिवल खसालेको दिनमा मत्स्येद्रनाथको देवली पनि गर्ने चलन रहेको छ । आजकै दिन मन्दिरमा मत्स्येद्रनाथ सहित बराहीहरुको पुजा गर्ने परम्परा रहेको छ । आज मंगलवजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार […]

२०७० जेष्ठ ७ गते, मंगलवार

नक्कली नोटसहित पक्राउ

काठमाडौ ,। सीमा क्षेत्रमा नक्कली नोट कारोबारको गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ । नक्कली नोट नियन्त्रण अभियानकै क्रममा हिजो अञ्चल प्रहरी कार्यालय नारायणीले वीरगन्जको पानीटङ्की चोकबाट एक लाख ७४ हजार ५०० रूपैयाँ बराबरको भारतीय नक्कली नोटसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ ।प्रहरीले विषेश सूचनाका आधारमा झापाको कमरखोद–२ […]

२०७० जेष्ठ ७ गते, मंगलवार

५० हजारमा नक्कली प्रहरी

काठमाडौं ,। शारीरिक र लिखित परीक्षा उर्त्तीण गरेपछि प्रहरी सेवामा प्रवेश पाइन्छ । तर यहाँ कुनै मिहिनेत र दुःखबिना प्रहरीको नक्कली नियुक्ति दिलाइदिने दिलीप विक प्रहरीको फन्दामा परेका छन् ।प्यूठान, हंसपुर ४ का प्रकाश र आशा विकसँग प्रहरीमा जागिर लगाइदिने भन्दै उनले जनही ५०/५० हजार लिएर नक्कली नियुक्तिपत्र दिएका थिए । प्यूठानबाट एउटै बसमा आउँदै […]

२०७० जेष्ठ ६ गते, सोमबार

१ सय ६ वर्षमा नागरिकता

काठमाडौं ,कपिलवस्तु जिल्ला हथौसा–७ भड्हिवा निवासी नन्दीदेवी गैरेले १ सय ६ वर्षमा घरैमा नारिकता पाप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको कोपवामा संचालनमा रहेको घुम्ती शिविरअन्तर्गत उनलाई प्रशासकीय अधिकृत पुरन गिरीले नागरिकता प्रदान गरेका छन् । नागरिकता प्रदान गर्दै अधिकृत गिरीले हालसम्म यति लामो समयसम्मको उमेरको नागरिकलाई नागरिकता प्रदान नगरेको बताए । वि.स १९६४ […]

२०७० जेष्ठ ६ गते, सोमबार

उपत्यकालाई मेट्रो सिटी बनाउन सिफारिस

काठमाडौ, – काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउन नयाँ नगरपालिका गठनको सम्भाव्यता अध्ययन गर्न गठित टोलीले सुझाव दिएको छ । टोलीले भौगोलिक रूपमा उपत्यकाभित्र रहेका गाविसहरूलाई नगरपालिकामा रूपान्तरण गर्नुपर्ने सुझावसहित नगर क्षेत्र निर्धारण समितिले ती नगरपालिकाहरूको छाता निकायका रूपमा रहने गरी मेट्रो सिटीको अवधारणा सिफारिस गरेको हो । ‘जिल्लागत रूपमा स्पष्ट खाका र विवरण नआएका कारणले […]

२०७० जेष्ठ ५ गते, आईतवार