कम्लरीले सरकारलाई घुडा टेकाए
काठमाडौँ । आन्दोलनरत मुक्त कम्लरी र सरकारबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै पाँच दिनदेखि कम्लरीले गर्दै आएका बन्दलगायत सबै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । महिला बालकालिका तथा समाजकल्यान मन्त्री रिद्धिबाबा प्रधानसहितका सरकारी पदाधिकारीसँग भएको वार्तामा मृतक कम्लरी सृजना चौधरीको हत्या वा आत्महत्या के हो – तत्काल छानविन गर्न, सृजनाले आत्मत्या गरेको भए […]
२०७० जेष्ठ २५ गते, शनिबार