महिलालाई पुरुषको नागरिकता !
काठमाडौं , । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भीर त्रुटी पाइएको छ ।दुर्लुङ गाविस–६ की माया गुरुङलाई दिइएको नागरिकतामा लिङ्ग परिर्वतन गरी महिलालाई पुरुष बनाएको पाइएको हो । आफू महिला भए पनि नागरिकतामा पुरुष लेखिएको थाहा पाएपछि गुरुङ चार वर्षपछि नागरिकता परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय पर्वत आएकी हुन् ।‘महिलाको फोटो टाँसिएको […]
२०७० जेष्ठ ९ गते, बिहीबार