पतिलाई छोडेर देवरसँग विवाह
राजविराज, – पतिसगको विवादपछि घर छाडेकी भाउजूले देवरसँग बिहे गरेकि , सप्तरीमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत निवासी २५ वर्षीया आशाकुमारी साह तथा विराटनगर उपमहानगरपालिका– १२ बस्ने ३० वर्षीय विकास साहबीच स्थानीय भगवती मन्दिरमा भएको बिहे अहिले चर्चाको विषय बनेको छ ।उनीहरू नातामा देवर–भाउजू पर्छन् । एक महिनाअघि मात्र विकासका सहोदर दाजु विशालसँग आशाको […]
२०७० जेष्ठ १२ गते, आईतवार