सम्बन्ध विच्छेदको कारक बन्दैछ फेसबुक र टि्वटर
काठमाण्डौं,२१ जेठ । पछिल्लो समयमा सामाजिक संजालबाटै बिवाह गर्नै घटना बढदै आइरहेको समयमा अब भने सम्बन्ध विच्छेद पनि सामाजिक संजालबाटै हुने गरेको छ ।सामाजिक संजालहरुमा लेखिने स्टाटस तथा म्यासेजहरु सम्बन्ध विच्छेदको लागि सहयोगी सावित भएको छ । पति पत्नी बीच चलिरहेको मुद्दामा स्टाटस म्यासेजहरु प्रमाणको रुपमा सावित हुन थालेको छ ।अन्य देशमा सामाजिक संजालहरु मथि […]
२०७० जेष्ठ २१ गते, मंगलवार