अनिश्चितकालीन खानेपानी आपूर्ति बन्दको घोषणा
काठमाडौँ । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै खाने पानी संयूक्त संर्घष्ासमितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विहीबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरी संर्घष्ासमितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरूमा चक्काजाम, कोणसभा देखि खाने पानी आपर्ूर्ति बन्द गर्ने सम्मका रहेका छन् । घोषित कार्यक्रम अनुसार जेष्ठ २६ गते आइतबार उपत्यका […]
२०७० जेष्ठ २६ गते, आईतवार