आज सब्बेबरात पर्ब
काठमाडौ, असार १० – आज मुसलमान समुदायको पवित्र पर्व सब्बेबरात, नेपाली मुसलमान समुदायले पनि भव्यताका साथ मनाउँदैछन् । वर्षभरीको पाप, धर्म, आउने वर्षको कार्ययोजना लगायतका काम अल्लाहले आजको दिन समीक्षा गर्ने विश्वासमा मुसलमान समुदायले ब्रत बस्ने गर्छन् ।आज दिनभर ब्रत बसेर दुःखी गरिबलाई दान दिने, मिठा परिकार बनाएर अरुलाई खुवाउने गरिन्छ । अल्लाह खुसी भएमा […]
२०७० असार १० गते, सोमबार