आगलागीबाट करोडौको क्षति
दोलखा, २७ जेठ । दोलखा सदरमुकाम चरिकोट बसपार्क क्षेत्रस्थित एउटा पक्की घरसहित आधा दर्जनभन्दा बढी होटल र छाप्रामा गएराति आगलागी भएको छ ।भीमेश्वर नगरपालिका–१० बसपार्कस्थित राम्जी चौलागाईं र लोकराज चौलागार्इंको तीनतले पक्की घर र अन्य होटल, किराना पसल राखिएका छाप्रामा आगलागी भएको हो ।आगोले केदार भण्डारीको तीनवटा छाप्रा, लोकराज रिमालको होटल र किराना पसल, गोमादेवी […]
२०७० जेष्ठ २७ गते, सोमबार