समाज

बिस्केट जात्रा शुरु

काठमाडौं । आज बिहानै भैरबनाथको पुजा गरी परम्परागत विधि अनुसार भक्तपुरमा बिस्केट जात्रा शुरु गरिएको गुठी संस्थानले जानकारी दिएको छ । बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म संचालन हुन्छ । आज टोलटोलमा भैरबको पुजा गर्ने, भैरब र बेताललाई गुठी संस्थानले सरकारी पुजा गरी तलेजुका मूल पुजारीलाई तरबार बुझाएपछि गुठी संस्थानको बाजासहित तलेजु नाइके नरेन्द्रप्रसाद […]

२०६९ चैत्र २८ गते, बुधबार

२०७० सालमा तीन वटा दशैं

काठमाडौ । २०७०सालमा तीनवटा दशैं मनाउन पाइने भएको छ । जस अनुसार ०७०सा बैसाख ५ गते पहिलो, असोज २८ गते दोस्रो र चैत्र २४ गते तेस्रोपटक दशैं मनाउन पाइने भएको छ । सामान्यतया वर्षमा दुईपटक दशैं मनाइन्छ । चैतमा चैते दशैं र असोजमा बडा दशैं । तर, आउनै लागेको २०७० सालमा चाहिँ तीनवटा दशैं परेको […]

२०६९ चैत्र २७ गते, मंगलवार

धुमपान तथा मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिइने

काठमाडौं । प्रथम राष्ट्रिय पण्डित सम्मलेनले टुप्पी, जनै तथा निधारमा अनिवार्य टीका चन्दन हुनुपर्ने व्यवस्था गरेको छ ।देशभरबाट झण्डै ५ सयजना पण्डित, पुरोहित तथा ज्योतिषी सहभागी सम्मेलनले पण्डित तथा पुरोहितहरुको लागि आचारसंहिता तयार पारेको छ । साथै सम्मेलनले ७ वटा कार्यपत्र पनि पारित गरेको छ । आचारसंहितामा पण्डितहरुको सात्विक आहार मात्रै लिनुपर्ने, धुमपान तथा मद्यपान […]

२०६९ चैत्र २५ गते, आईतवार

गण्डक पीडितले आन्दोलन गर्ने

काठमाण्डौं । गण्डक पीडितहरूले गण्डक बाँधअर्न्तर्गत ए गैप र बी गैप बाँध जोड्ने नयाँ लिंक बाँधको अधुरो काम १५ दिन भित्र सुचारु गर्न मा ग गरेका छन् । नवलपरासीमा गण्डक नदीको बाढीबाट वर्षनी डुबानमा पर्ने कुडिया गाविसका गण्डक नदी नियन्त्रण संर्घष्ासमितिका अध्यक्ष श्री रामबरण केवटको संयोजकत्वमा गएको गण्डक पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी […]

२०६९ चैत्र २५ गते, आईतवार

एक वर्षभत्र चमेलियाको बिजुली बल्ने

काठमाडौँ । सन् २००६ डिसेम्बरबाट निर्माण कार्यसुरु भएको ३० मेगावाट क्षमताको चमेलियामा अबको एक वर्षभत्र बिजुली बलिसक्ने आयोजनाले जनाएको छ । बैतडी र दार्चुलाको सीमानदी चमेलियामा निर्माण भइरहेको चमेलिया जलविद्युत आयोजनाको काम पूरा हुन अझै एक वर्षाग्ने आयोजनाले जनाएको छ । सुरुङमा आएको प्राविधिक कठिनाइले आयोजना लम्बिएको आयोजनाले बताएको छ । आयोजनाको ८५ प्रतिशत काम […]

२०६९ चैत्र २५ गते, आईतवार

छाडा २२ गाईवस्तु कान्जी हाउसमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले बिहिवार २२ वटा छाडा गाईवस्तुलाई यहाँका विभिन्न स्थानबाट उठाई कान्जी हाउसमा पठाएको छ । काठमाडौँको सडकमा पछिल्ला दिनमा गाईवस्तु छाड्ने र धर्मको नाममा डामेर छाडिएका साँढेको बिगबिगी बढेपछि सो कदम चालिएको महाशाखाले जनाएको छ । यही चैत १९ गतेदेखि छाडा चौपाया, गाई र साँढे नियन्त्रण […]

२०६९ चैत्र २२ गते, बिहीबार

चार सय पक्की पुल बन्ने

काठमाडौँ । सरकारले करीब रु. ३० अर्ब लागतमा मुलुकका विभिन्न स्थानमा चार सयवटा पक्की पुल बनाउन सुरु गरेको छ । यी पुल आगामी ५ वर्षभत्र बनिसक्ने भौतिक पर्ूवाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । पुल निर्माणका लागि विश्व बैङ्कले रु. ५ अर्ब ऋण दिने भएको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्नेछ । […]

२०६९ चैत्र १८ गते, आईतवार

हजार प्रहरीमाथि कारवाही

काठमाडौँ । नेपाल प्रहरीले केही समयदेखि गैरव्यवसायिक एवं अमर्यादित गतिविधिमा संलग्न भएको पाइएका प्रहरी कर्मचारीलाई कसुरको मात्रा हेरी प्रहरी ऐन र नियमावलीअनुसार आवश्यक विभागीय कारबाही गरेको छ । उक्त कारबाहीअर्न्तर्गत गत भदौ २९ देखि हालसम्म प्रहरी प्रधान कार्यालय तथा मातहत कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुइ, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १६, […]

२०६९ चैत्र १७ गते, शनिबार

महानगरले नक्सामा डिजिटल पद्धति अपनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी १ वैशाखबाट सबै नक्सा कम्प्युटरकृत प्रणाली -डिजिटल सिस्टम) बाट स्वीकृत गर्ने भएको छ । महानगर क्षेत्रभित्रका घर तथा भौतिक संरचनाको निर्माणका लागि नक्सा बनाउँदा र पास गर्दा डिजिटल पद्धति अपनाउन लागिएको हो । डिजिटल डाटा इन्ट्रीको सबै प्रणाली तयार भएको र परीक्षणका रूपमा आगामी १ वैशाखबाट सुरु गरिने कामपा, सहरी […]

२०६९ चैत्र १७ गते, शनिबार

आजदेखि ललितपुर महोत्सव

ललितपुर– आजदेखि ललितपुर महोत्सव सुरु भएको छ । आजविहान पाटनढोकाबाट सांस्कृतिक र्यामली सहित महोत्सव सुरु भएको हो ।‘कला संस्कृति र सम्पदा हाम्रो सभ्यता, सामाजिक आर्थिक विकासका लागि ललितपुर महोत्सव’ भन्ने नारका साथ ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर उपमहानगरपालिका र ज्यापु समाजले महोत्सवको संयुक्त आयोजना गरेका हुन् ।स्थानीय संस्कृति, प्राकृतिक स्रोत साधन र लोपोन्मूख अवस्थामा पुगेका […]

२०६९ चैत्र १५ गते, बिहीबार