चुनवाङ नेपालकै पहिलो जातीय छुवाछूतमुक्त गाविस
रुकुम, ३ साउन । रुकुम जिल्लाको चुनवाङ देशकै पहिलो जातीय छुवाछूतमुक्त गाविस घोषणा भएको छ ।चुनवाङ गाविसका कुनै पनि ठाउँमा जातीय विभेद नरहेको भन्दै चुनवाङलाई जिल्लाको पहिलो छुवाछूतमुक्त गाविस घोषणा गरिएको हो ।घोषणासभामा सहभागीले यसअघि नेपालको कुनै पनि गाविसलाई जातीय छुवाछूतमुक्त गाविस घोषणा नगरिएकाले चुनवाङ नेपालकै पहिलो छुवाछूतमुक्त गाविस हुनपुगेको दाबी गरे । गाविसका कुनै […]
२०७० श्रावण ३ गते, बिहीबार